सुनाखरी न्युज/ काठमाडौं ।
ग्राहकहरुलाईFinacle 10.2.25 Core Banking Softwareमार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंक लिमिटेडले “Infosys Finacle Innovation Awards 2024”मा उल्लेखनीय सफलता हासिल गरेको छ।
Infosys कथकद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १०विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक लि.“Core Banking Transformation”विधातर्फ उत्कृष्ट रहेकोले उक्त उपलब्धिको लागि“Process Innovation”श्रेणीमा स्वर्ण विजेता घोषित भएको छ ।
InfosyssकोँFinacleCore Banking Softwarenले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ।
कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविस्यमा नवीन प्रविधि मार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको जनाए ।