सुनाखरी न्युज/ काठमाडौं।
काठमाडौँ महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आहवान गरिएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।