२०८१ आश्विन १३ , आइतवार

गोल्डेन नेचर बोर्डिङ स्कुलदवरा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उपरोक्त सम्बन्धमा पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनमा अवस्थित यस गोल्डेन नेचर बोर्डिङ स्कुलले आप्mनो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूकाबिच नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यार्थीहरूमा रहेको प्रतिभा प्रष्फुटन साथै वक्तृत्वकलामा थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा इश्नुशा सुबेदीले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने समर्पण बराल र सम्बृद्धि बोहराले द्वितीय स्थान, सस्कृति आचार्य र आकाङ्क्षा मल्लले तृतीय स्थान र सशा थापा र अग्रता कँडेलले सान्त्वना स्थान प्राप्त गर्न सफलको बताए ।

उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षिकाहरू प्रभा तिमिल्सेना र बिन्दु रानाभाटले गरेका थिए ।