२०८१ मंसिर ८ , शनिवार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

dollar

सुनाखरी न्युज/ काठमाडौं ।

आज भदौ ३० गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३।९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८।४९ रुपैयाँ रहेको छ भने बिक्री दर १४९।१६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५।७० रुपैयाँ रहेको छ भने बिक्री दर १७६।४८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९।६५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०।०५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५।६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३१।१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१।२८ रुपैयाँ रहेको छ ।