सुनाखरी न्युज/ काठमाडौं ।
दशैंपछि खुलेको सेयर बजार २७०० अंक नजिक पुगेको छ ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ ।
कारोबार रकम भने घटेको छ ।
दशैं विदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६ करोडमा सीमित भयो ।
.