२०८१ कार्तिक २ , शुक्रवार

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई दियो भिसा

Sandip Lamichhane

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

आजै बेलुका उनी अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।