सुनाखरी न्युज/ काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” आज २०८१ साल पौष महिना ०७ गतेबाट सार्वजनिक रुपमा निष्काशन भएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराए।
नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आज सार्वजनिक रुपमा निष्काशन भएको गरिमा समृद्घि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ:
गरिमा समृद्धि योजना सम्बन्धी संक्षिप्त जानकारी :