२०८१ चैत्र १ , शनिवार

तराई–मधेशका जिल्लामा आज होली पर्व मनाइँदै

holi

सुनाखरी न्युज/ काठमाडौं ।

होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।

पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।

 

होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो ।